कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

न्युरोडको विवाद मंसिर २ सम्मलाई साम्य भयो



काठमाडौं । काठमाडौं महानगरको न्युरोडको विवाद समाधान गर्न अध्ययन समिति वनाउने निर्णय गरेको छ ।
काठमाडौं महानगर २२ र २३ का अध्यक्ष सहित प्रवक्ता नविन मानन्धर सहित मेयर र उपमेयर सहितको बैठकले सो निर्णय गरेको महानगरले जानकारी दिएको छ ।
सो समितीले मंसिर २ सम्म प्रतिवेदन बुझाउने समेत बैठकले निर्णय गरेको छ ।अव त्यो समयसम्मका लागि न्युरोड फुटपाथ विवाद साम्य भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ०६ बजे