असार १८, २०८१ मंगलबार Tue Jul 2 2024

४६० गाउँपालिका मध्ये ४२९ गाउँपालिकाले बजेट सभामा पेश गरेका छ्न



बाँकी ३० वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै शुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन सकेको छैन ।  

काठमाडौं । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र आ-आफ्ना गाउँ/नगर सभामा पेश गरिसक्नु व्यवस्थाअनुसार ४ सय ६० गाउँपालिका मध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले आषाढ १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश सभामा भएको विवरण प्राप्त भएको छ । बाँकी ३० वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै शुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन सकेको छैन ।  

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ४ : २३ बजे