२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

‘सिप मेला’ बाट तालिम लिएकाहरुलाई रोजगारी दिन, निजी, उद्योग वाणिज्य तथा शैक्षिक क्षेत्र तयार



काठमाडौं ।काठमाडौं महानगरले आयोजना गरेको अन्तरक्रियामा निजी, उद्योग वाणिज्य, शैक्षिक, सामाजिक तथा गैरसरकारी एवं दातृ संघसंस्थाका प्रतिनिधिले धारणा राख्नुभएको थियो । ‘महानगरपालिकाले सञ्चालन गरेको तालिमले रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने एउटा पक्ष भयो ।

योभन्दा ठूलो चाहिँ नेपाल आफैँभित्र ठूलो सम्भावना छ, भनेर दिएको सन्देश धेरै प्रभावकारी छ ।’ उपप्रमुख सुनिता डङ्गोलले भन्नुभयो, ‘सर्वसाधारण जीवनस्तर सुधार गर्नदेखि बौद्धिक पलायन रोक्नसम्ममा यो कार्यक्रमले मद्दत गर्नेछ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ३ : २३ बजे