१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

उपप्रमुख डंगोलबाट राजदूत भोल्कलाई ‘सिप मेला’ को स्थलगत जानकारी प्रदान



काठमाडौं काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को स्थलगत अवलोकनका लागि आउनुभएकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थलगत जानकारी गराउनुभएको छ ।

आज भएको अवलोकन भ्रमणका क्रममा राजदूत भोल्कले, तालिमको पाठ्यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : १६ बजे