१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

मेयर शाहिको अन्तर नगरविच सम्बन्ध बिस्तार अभियानमा सक्रियता



काठमाडौं । कैलाली जिल्लाको चिरपरिचित नगरपालिका हो लम्कीचुहा नगरपालिका ।सोही नगरपालिकाकि मेयर सुशीला शाहिले अन्तर नगरबीच परस्पर सम्बन्ध स्थापित गर्नमा निरन्तर लागिरहेकी छन ।सोही शिलशिलामा कैलालीको गोदावारी नगरपालिका अत्तरियाका नगर प्रमुख बिरेन्द्र भट्ट र शारदा नगरपालिका खलंगा, सल्यानका नगर प्रमुख प्रकाश भण्डारी लाई नगर प्रमुख सुशिला शाहीले आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नु भएको छ।

मेयर शाही एक साहसी मेयरको रूपमा समेत चिरपरिचित हुनुहुन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ४६ बजे