बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

अझै रोकिएन शिवगङगा नदि उत्खनन



प्रमुख जिल्ला अधिकारीले गरे जरिवाना

कैलाली ।कैलालीको गौरीगङगा नगरपालिका ३स्थित शिवगङगा नदिमा अवैध नदिजन्री साम्रगी उत्खननमा प्रयोग भइरहेको सवारी साधन लाई जरिवाना गराई छोडिएको छ । प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको टोलिले अनुगमनका क्रममा नियन्त्रणमा लिएका सवारी साधनजरिवाना गराई छोडिएको हो ।

यो समाचारको फलोअप जारी छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ३८ बजे