१० श्रावण २०८३, आइतबार Mon Jul 27 2026

विरामीलाई फलफूल खुवाउदै होलि मनाइन मेयर सुशीला शाहीले



कैलाली । जनताकी मेयर सुशीला शाहीले हिजो होलि अर्थात फागुपुर्णिमाको दिन होलि खेलेर होईन रोग लागेर लम्किचुहा अस्पतालको शैयामा निराश भएका विरामी लाई भेटेर फलफूल खुवाउदै होलि मनाउनु भएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

साथै सोही अवसरमा नगर प्रमुख सुशीला शाहीज्युले लम्कीचुहा अस्पतालको अनुगमन पनि गर्नु भयो ।

मेयर शाही विकासप्रेमी मेयरको रुपमा समेत परिचीत हुनुहुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ५५ बजे