बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

हरियाली महानगरको लागि डेढ करोड बोटबिरुवा लगाउदै काठमाडौं महानगर



काठमाडौं महानगरपालिकाले काठमाडौं लाई हराभरा सुन्दर सहर बनाउन करिव डेढ करोड बराबरको बोटबिरुवा लगाउने भएको छ । महानगरले महानगर प्रवद्दनका लागि १करोड ६२ लाख २ हजार १सय ५० रुपैयाको बोटबिरुवा किन्ने भएको छ ।

महानगरले सो रकम बराबरको बोटबिरुवा खरिदको लागि गौतम नर्सरीको बोलपत्र स्विकार गरेको छ ।

महानगरले चालु आर्थिक बर्षको महानगर हरियाली योजना अन्तर्गत बोटबिरुवा किन्ने गरि अगाडि बढेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : १५ बजे