आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : २७ बजे