काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा न: ७ मा रहेका युवाहरुको एकता ,अनुशासन, सामाजिक सद्भाव, महिला सहजीकरण लगायत सामाजिक कार्यका लागि वडास्तरीय युवा क्लब गठन छ ।
दिनेश माझीको अध्यक्षता १५ सदस्यीय कमिटी वडाध्यक्ष नवराज कठायत ज्युको रोववरमा गठन गरेको त्रिवेणि मावी बढीगाउँका प्रधानाध्यापक दान बहादुर बोहराले जानकारी गराए ।