२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

निगमको निमित्त प्रमुखको जिम्मेवारी शाहलाई 



काठमाडौं ।नेपाल आयल निगमको निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र शाहलाई दिइएको छ। 

निगमका निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएपछि अर्को व्यवस्था नभएसम्मका लागि शाहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

शाह निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा थिए।वरिष्ठतमका आधारमा जिम्मेवारी दिएको आयल निगमले जानकारी गराएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : ४० बजे