आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

आज मन्त्रीपरिषद् बैठक बस्दै



काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार आजको बैठक नियमित बैठक अन्तर्गतकै हो । बैठकमा सरकारबाट भइरहेका कामहरूको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : १९ बजे