२६ असार २०८३, शुक्रबार Fri Jul 10 2026

एमाले अध्यक्ष ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन



दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गरेका छन् ।‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत एमालेले आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ११ : ५१ बजे