१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

असार १४ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  २ : ५३ बजे