कालीकोट । यतिबेला कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाका हाउँडी गाउँका किसानहरु धान रोपाईँ गर्न व्यस्त छन्।
तातो घामसँगै किसानहरूले टिपिकल नेपालीपनमा रोपाइँ गर्दै गरेको देख्दा गाउँघरको रमणीयता छुट्टै देखिन्छ ।
कोही गोरु नारेर साउँदै गरेका, कोही आली लगाउने, बाउसे गर्दै गरेका छन् भने कोही हातमा धानका बेर्ना लिएर छुपुछुपु रोपाईँ गर्दै गरेको तविस्तर देख्दा मन आनन्दित नहुने कुरै छैन ।
एकपटक यो रमणीय फोटो हेरौं ।