काठमाडौँ । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।
आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।
मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन्