३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने – अर्थमन्त्री



काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् ।

उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बबताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ३३ बजे