३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

युवालाई स्वदेशमै व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याएको छु : अर्थमन्त्री महत



काठमाडौ। अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्तकुरा बताए।

उनले बजेट निर्माण गर्दा समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको प्रस्ट पारे। जनअपेक्षा सम्बोधन गर्ने र अर्थतन्त्रमा देखा परेको समस्या समाधान गर्ने बजेट आफूले बनाएको उनको भनाइ छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : २३ बजे