३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

कर्णाली प्रदेशद्वारा जुम्लाका प्रहरी सहइन्चार्ज जोशी पुरस्कृत



काठमाडौं । कर्णाली प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकार विपद् व्यवस्थापन तथा उद्दारमा साहसिकक काम गरेको भन्दै मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयका जुम्लाका निमित्त सहइन्चार्ज डीआर जोशीलाई पुरस्कृत गरेका छन् ।

मुख्यमन्त्रीले जुम्लाका प्रहरी सहइन्चार्ज जोशीलाई ५० हजार नगद पुरस्कारसहित सम्मानपत्रबाट सम्मानित गरिएको हो । जुम्लाका प्रहरी सहइन्चार्ज जोशीले कर्णाली प्रदेशले कार्यकौशलको मूल्याङ्गन गरी समान्न गरेको खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : १९ बजे