बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

आज लुम्बिनीको प्रदेश सभा बैठक



बुटवल । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ ।

प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ः०० बजेका लागि बैठक आब्हान गरिएको हो ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ८ : ५२ बजे