बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

खराब मौसमका कारण आन्तरिक उडान रद्द



काठमाडौं । बुधबार मौसम खराब हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराबीका कारण केही आन्तरिक उडान

रद्द भएका छन् । दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘होल्ड’ भएका छन् भने दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘डाइबर्ट’ ९फिर्ता० भए । कतार एयरवेज काठमाडौंको आकाशमाथि एक घण्टा होल्ड भएको थियो।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ४३ बजे