माघ ६, २०८१ आइतबार Mon Jan 20 2025

नगरपालिकाद्वारा अतिक्रमित सडक खाली गराउन सर्वपक्षीय छलफल



कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाभित्रका अतिक्रमित सडक खाली गराउन सम्बन्धित निकायसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले प्रमुख सुशिला शाहीले राजनीतिक दलहरु, संघ सस्था तथा सरोकारवालासँग अतिक्रमित सडक खाली गराउने विषयमा छलफल गरिकी ह्न् ।

नगरपालिका प्रमुख शाहीले सडक छेउछाउका जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने र सडक फराकिलो बनाउने कार्यमा सम्बन्धित पक्षसँग छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : २८ बजे