३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त



सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् ।

कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।

नवनियुक्त विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५१ बजे