२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : १७ बजे