५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

ढाकाकुमारबारे भोलि निर्णय लिने रवि लामिछानेको प्रतिबद्धता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाँईसग भएको अडियो वार्ताका वारेका भोली निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछ अहिले रास्वपाभित्र विवाद एकपछि एर्को थपिदैँ गएको छ । रास्वपाका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र श्रेष्ठबारे निर्णय लिने जनाएको थियो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेलेकोे भनाइ छ ।
। चितवनमा भएको चुनावी सभामा उनले भने, ‘केन्द्रीय समितिको बैठकका लागि भोलि तयारीका लागि जुट्न आग्र गरेका छन् ।
सभापति लामिछानेले काठमाडौंँ आउने वा चितवनमै रहनेवारे स्पष्ट नभएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : २७ बजे