बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

श्रमदानबाट पुल निर्माण कार्यमा नगर प्रमुखसहित सवैसाधारणको सहभागिता



मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको गछिया खोला तटबन्धनका लागि श्रमदान अभियान चलाइएको छ ।

गछिया खोला तटबन्धनका लागि थालिएको श्रमदान अभियानमा नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायत अन्य सहभागी निरन्तर लागिपरेका हुन् । नगरप्रमुख गुरा

गाईँको सक्रियतामा विगत १८ दिनदेखि निरन्तर थालिएको यो श्रमदान अभियानमा विभिन्न सङ्घ संस्था,व्यक्तिहरूले पनि निरन्तर सहभागिता जनाउँदै आएका छन् ।

उनीहरु सो निर्माण अभियानमा दैनिक श्रमदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ३४ बजे