काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङमा आजदेखि कृषि, पर्यटन तथा औद्योगिक मेला सुरु भएकोे छ ।
सो मेलामा विभिन्न हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । उक्त मेला भने पाँच दिनसम्म सञ्चालनमा हुनेछ ।
२१ चैत्र २०७९, मंगलबार
काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङमा आजदेखि कृषि, पर्यटन तथा औद्योगिक मेला सुरु भएकोे छ ।
सो मेलामा विभिन्न हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । उक्त मेला भने पाँच दिनसम्म सञ्चालनमा हुनेछ ।
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार ९ : २९ बजे