बैशाख २९, २०८१ शनिबार Sat May 11 2024

कर्णाली प्रदेशसभाको बैठक बस्दै



काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : ११ बजे