कैलाली । कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित चायाभाबरमा सर्बदलिय बैठक सुरु भएको छ।
गाउपालिकाले दलहरुको साझा धारणा राख्ने स्थायी कार्यलय बनोस भनेर सर्वदलीय बैठकको सुरुआत गरेको हो ।
उक्त सर्वदलीय बैठकले गाउपालिकालाई सबै दललाई साझा अवधारणाको थले बनाउने उद्देश्यले थालनी गरिएको हो
। सो कार्यले गाउँपालिकाका सबै वासिन्दालाई अनिर्णयको बन्दी हुनबाट जोगाउनका लागि थालनी गरिएको हो ।