श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

मोहन्यालको वडा नम्बर १ को चायाभाबरमा सर्वदलीय बैठक सुरु



कैलाली । कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित चायाभाबरमा सर्बदलिय बैठक सुरु भएको छ।
गाउपालिकाले दलहरुको साझा धारणा राख्ने स्थायी कार्यलय बनोस भनेर सर्वदलीय बैठकको सुरुआत गरेको हो ।

उक्त सर्वदलीय बैठकले गाउपालिकालाई सबै दललाई साझा अवधारणाको थले बनाउने उद्देश्यले थालनी गरिएको हो

। सो कार्यले गाउँपालिकाका सबै वासिन्दालाई अनिर्णयको बन्दी हुनबाट जोगाउनका लागि थालनी गरिएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : २६ बजे