बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८



काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित ुराष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रमुमा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।

२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम जनसंख्या भएको प्रदेश कर्णाली हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ३५ बजे