चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने



काठमाडौं । लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।

यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ४१ बजे