बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म हुने



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा आज (शनीबार) तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : २६ बजे