बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् ।

सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : १८ बजे