बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

माओवादी नेता वर्षमानको स्वास्थ्यमा फेरि समस्या



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ ।

जन्डिस रोगबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या भएपछि उनलाई हेलिकोप्टरमार्फत गृहजिल्ला रोल्पाबाट काठमाडौं ल्याइएको पुनको सचिवालयले जनाएको छ ।उनी शनिबार हुन लागेको कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : २० बजे