बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

काठमाडौं महानगरपालिकाका मेयर साहलाई सुरक्षा थ्रेट



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् । आफूमाथि सुरक्षा खतरा बन्दै मेयर शाहले पिएसओ माग गरेका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै सुरक्षाकर्मी माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रशासन कार्यालय निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाए छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : २७ बजे