बैशाख ४, २०८१ मंगलबार Wed Apr 17 2024

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की



काठमाडौं । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा (एमाले)का हिक्मतकुमार कार्की नियुक्त भएका छन् । अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका उनी आज प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका हुन् ।

झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन् ।

यस प्रदेशमा नेकपा ९माओवादी केन्द्र०का इन्द्रबहादुर आङ्बो मौसमको पनि दाबी रहेकोमा आलोपालोको सहमतिपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ०६ बजे