चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

कोरोनाविरुद्धको बुस्टर डोज तत्काल प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निदेशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन स् बढ्‍न थालेको भन्दै अब कोभिडलाई नियन्त्रन तथा रोकथामाका लागि अनिर्वाय रुपमा बुष्टर डोज खोपको मात्रा तत्काल मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न प्रधानमन्त्री पँ्रचण्डले निर्देशन दिएका हुन् ।

हाल कोभिड १९ को संक्रमण पुनः क्रमशस् बढ्न लागेको र छिमेकी देशहरुपमा कोभिडको प्रकोप बढ्न थालेकाले जनस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य मन्त्रालयले समयमा नै उपचारत्मक विधि अपनाउन निर्देशन गरेका हुन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ०७ बजे