बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कांग्रेसले बोलायो पुस २२ गते केन्द्रीय समिति बैठठ



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भबारे छलफल हुने उनले बताए ।

कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन एकाएक परिवर्तन भएर एमाले नेतृत्वमा सत्तासमीकरण बनेसँगै कांग्रेसमा अहिले आरोप(प्रत्यारोप चलिरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ०७ बजे