५ आश्विन २०८३, सोमबार Tue Sep 22 2026

भ्वाइस अफ नेपालको विजेता बने करण राई



काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् ।

शुक्रबार राति भएको फाइनलमा राई चौथो सिजनका विजेता बनेका हुन् ।

टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित हुँदा टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भए भने टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ५० बजे