बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न लामिछानेको आग्रह



काठमाडौं । राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् ।

(आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

यस अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको बताउँदै तत्काल फिर्ता नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : ०९ बजे