चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

एमालेको सचिवालय बैठक शुक्रबार बस्दै



काठमाडौं । एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : ०४ बजे