चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

चन्द्रनगर गाउँपालिकाले मनायो पहिलो स्वास्थ्य स्वयमसेविका दिवस



काठमाडौं । चन्द्रनगर गााउँपालिकामा पहिलो पटक महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवस कार्यक्रम आज मनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महराको उपस्थिति रहेको थियो ।

गाउँपािलका अध्यक्ष महराले दिवसको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वमसेविकालाई कदर र सम्मान गरेको छ । गाउँपालिकामा विगत १९ वर्ष देखि देशव्यापी रुपमा स्वास्थ्य स्वमसेविका दिवस मनाउँदै आइरहेको छ ।

उक्त दिवस प्रत्येक वर्ष आयोजना हुन्दै आएको हो । ‘चन्द्रनगर गाउँपालिकाले सरकारको पहिलो कार्यकालको स्वास्थ्य स्वयमसेविका दिवस विगत पाँच वर्ष मनाइएको थिएन ।’ कार्यक्रमका सहभागी बताउँछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ०५ बजे