२ श्रावण २०८३, शनिबार Sat Jul 18 2026

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ निर्वाचित



काठमाडौं। रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९मतले पराजित गर्दै तामाङ विजयी भएका हुन्।

रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याए भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : ३७ बजे