बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

मुगुमा कांग्रेसका शाही विजयी



काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : १९ बजे