बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

दाङ–२ मा माओवादीकी शर्मा विजयी



काठमाडौं । दाङ क्षेत्र नंं २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकी छिन् । उनले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ३२ बजे