चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

बागलुङ–१ मा चित्रबहादुर केसीको अग्रता



काठमाडौं । बागलुङको क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसीको अग्रता कायम रहेको छ । केसीले हालसम्ममा ५ हजार ३५ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

त्यसैगरी, नेकपा (एमालेका उम्मेदवार डा. सुर्य पाठकले ४ हजार ३९० मत ल्याएर दोश्रो स्थान काष्म गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेललले २ हजार ६२९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ४५ बजे