बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्कीको अग्रता कायमै



काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा हालसम्म १५ हजार ४०० मतगणना भएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । उनले ६ हजार २६९ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४ हजार ७१० र नेकपा माओवादी केन्द्र की नेतृ पम्फा भुसालले २ हजार ६९४ मत पाएकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ४० बजे