बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

कांग्रेसको सङ्कल्प पत्र आज सार्वजनिक गरिदै



काठमाडौँ। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र (घोषणा पत्र) आज सार्वजनिक गर्ने भएको छ ।

सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : ०८ बजे