कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने



काठमाडौं । नेपाल आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निणर्य भएको निगमले जनाएको छ ।

ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ५६ बजे